समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

काङ्ग्रेस अब संगठन निर्माणमा लाग्नु पर्छ: राेज राणा

चैत ७ प्युठान निर्मला मगर स्वर्गीय गिरिजाप्रसाद काेईरालाकाे १४ ओै स्मृति दिबसकाे अबसरमा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति प्युठान र नेपाल प्रेस युनियनकाे प्युठानकाे आयाेजनामा अन्तरक्रिया कार्यक्रम आज प्युठान नगरपालिका…

७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउँदै सरकार

२०८० चैत्र ०७ संघर्ष मिडिया समाचार डेस्क नेपाल सरकारले ८ चैतमा ७ अर्ब ६९ करोड आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले विकास ऋणपत्र बोलकबोल मार्फत आन्तरिक ऋण उठाउने भएको हो । विकास…

लामो दुरीका संचालन हुने सवारीसाधनमा अनिवार्य दुईजना चालक हुनुपर्ने

२०८० चैत्र ०७ निर्मला मगर, प्यूठान प्यूठान देखि छुटने् लामो दुरीका सवारीसाधनहरुमा अनिवार्य रुपमा लाईसेन्स सहितका दुई जना सवारी चालक गन्तव्य स्थलसम्म हुनुपर्ने आग्रह गर्दै सवारी दुर्घटना न्यूनिकरणका लागि…

वृद्ध नेताहरु एमालेको परीक्षामा सहभागी

२०८० चैत्र ०५ संघर्ष मिडिया समाचार डेस्क नेकपा (एमाले) बाँकेले सोमबार जिल्लाभरका सङ्गठित सदस्यहरुको परीक्षा लिएको छ । सोमबार जिल्लाका ८१ वटा वडामा एकसाथ परीक्षा सञ्चालन गरी उत्तरपुस्तिका सुरक्षित राखिएको एमाले बाँकेका सचिव रत्न…

बढ्न थाल्यो डेंगु संक्रमण

२०८० चैत्र ०५ संघर्ष मिडिया समाचार डेस्क डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता…

बाग्लुङमा बस दुर्घटना दुई जनाकाे मृत्यु १६ घाईते

बागलुङको निसीखोला गाउँपालिका ६को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुम देखि काठमान्डौका लागी छुटेको ००६ ख ३८७९ नम्बरको बागमती प्रदेशको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा…

नेविसंघले जलायो गृहमन्त्री लामिछानेको पुत्ला

२०८० चैत्र ०५ संघर्ष मिडिया समाचार डेस्क नेपाल विद्यार्थी संघ पशुपति क्‍याम्पस इकाइ समितिले गृहमन्त्री रवि लामिछानेको पुत्ला दहन गरेको छ । उनीहरूले  यो सरकारलाई सुन तस्कर र सहकारी ठगहरूको गठबन्धन भन्दै नाराबाजी गरे भने…

‘पत्रकार महिलाको अधिकार हनन् हुनुहुन्न’

२०८० चैत्र ०५ संघर्ष मिडिया समाचार डेस्क पत्रकार महिलाले महिलासहित पत्रकार महिलाको अधिकार कहीँबाट पनि हनन् हुन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व…

माओवादी उपाध्यक्ष महरा पक्राउ

माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा समातिएका छन् । भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछि पकडीको सडकमा ब्यारिकेड खडा गरेर समातिएको हो । सुनकाण्डसम्बन्धी जाँच बुझ…

४/८ गोर्खा राइफलको ‘राइजिङ डे’ प्युठानमा पनि मनाइयो

स्मृति घर्ती मगर प्युठान, शुक्रबार प्युठानमा भारतीय भुपू सैनिकहरुले आफ्नो पल्टनको स्थापना दिवसको अवसरमा एक कार्यक्रम गरि राईजिङ डे मनाएका छन् । १५ मार्च १९४१ मा राईजिङ भएको ४/८ गोर्खा राईफलले आफ्नो ८३ औं स्थापना दिवस मनाएको छ। भारतिय…