समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छः उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहितका…
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना
अजय मिश्र
कपिलवस्तु, फाल्गुन २८
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा…
२४ केजी ५६० ग्राम लागू औषध चरेससहित ५ जना नियन्त्रणमा
अजय मिश्र
फागुन २९ कपिलवस्तु
कपिलवस्तुको कृष्णनगरबाट प्रहरी निरीक्षक लक्ष्मण ओलीको कमान्डमा खटिएको प्रहरी टोलिले तीनजना महिला र दुई जना पुरुषलाई २४ केजि ५६० ग्राम लागू औषध चरेससहित आइतबार साझ नियन्त्रणमा लिएको छ ।
रुकुम…
एकीकृत समाजवादीलाई पनि समेटेर सत्ता गठबन्धनबीच ७ बुँदे सहमति
संघर्ष मिडिया समाचार डेक्स । नेकपा माओवादी केन्द्रले सत्तारुढ दलहरुबीच अर्को लेखमा उल्लेख गरेको छ ।
यसभन्दा अघि २१ फागुनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (रास्वपा) र जनता समाजवादी पार्टी (जपा)…
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न
निर्मला मगर
फागुन २५ प्युठान
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न भएको छ ।वार्षिकोत्सबको अवसरमा
आज मल्लरानि गाउपालिकाकाे प्रयटिय एवम धार्मिकस्थल झाकृस्थानमा बृहत बैठक सहित बनभोज कार्यक्रम आयाेजना…
झिमरुक दुईमा हर्षउल्लासका साथ नारी दिबस मनाईयाे
फागुन २५ प्युठान
प्युठान झिमरुक गाउपालिका वडा नम्बर दुईले ११४ ओैं अन्तर्राष्ट्रिय नारी दिबस भब्यरुपमा सम्पन्न गरेकाे छ।
वडाभित्ररहेका महिला समूह,महिला संजाल,शिक्षिका लगाएत सयाै दिदिबहिनी आमाहरुकाे उपस्थितिमा एकदिने अभिमुखिकरण तथा…
तीन जना मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
फागुन २१
संघर्ष मिडिया
तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
सोमबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका पदम गिरी, नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्यालले…
लुम्बिनी मा सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गरीने
फागुन १४ दाङ
लुम्बिनी प्रदेशले सडक दुर्घटना न्यूनीकरणका लागि यान्त्रिक गडबडीका कारण हुने सवारी दुर्घटना न्यूनीकरण गर्न यातायात व्यवसायीले सवारी सञ्चालन गर्नुअघि अनिवार्य यान्त्रिक परीक्षण गर्ने व्यवस्था मिलाउने निणर्य गरेको छ ।…
प्युठानमा ट्रायल सेन्टरको उद्घाटन
निर्मला मगर
फागुन १४ प्युठान
प्युठानकाे प्युठान नगरपालिका तीन स्थित सुर्यचन्द्र ड्राइभिङ ईन्स्टिच्युटद्वारा निर्मित ट्रायल सेन्टरकाे आज एक कार्यक्रमका बिच प्युठान नगरपालिका वडा नम्बर तिनका वडा अध्यक्ष तथा नगर प्रवक्ता सुमन राज श्रेष्ठले…