समुह अनुसार हेर्नसहोस

मुख्य समाचार

फागुन १३ देखि १८ गते सम्म प्युठान नगरभित्र खाेप अभियान चल्ने

फागुन ८ प्यूठान प्युठान नगरपालिकामा दादुरा रुबेला खोप अभियान २०८०/०८१ सफल पार्न स्थानीय तह स्तरीय समन्वय समितिका सदस्य तथा सञ्चारकर्मीसँग बैठक तथा गोष्ठि नगरपालिकाको भित्रिकोट हलमा सम्पन्न भएको छ । नगर स्वास्थ्य शाखा प्रमुख गोबिन्दराज…

दिदीबहिनी दुर्घटनामा मृत्यु भएका परिवारले क्षतिपूर्ति पाउने

फागुन ४ दाङ दुई दिदिबहिनी सवार साईकललाई ठक्कर दिएर मृत्यु गराउने न्यु पलानेट ईन्जिनियरिङ सर्भिसेस प्रालिकाे स्कार्पियाे चालक कैलाली निबासि ३२ बर्षिय ईन्जिनियर चन्द्रदिप जाेसिले स्वकारेका छन। बुधबार भएकाे घटनाकाे बिषयमा बिहिवार…

कपिलवस्तुमा बस दुर्घटना दशकाे मृत्युु

महेन्द्रनगरबाट काठमाडौ जाँदै गरेकाे सुनाैलाे महाकाली यातायात काे सु -प -प्र ०२-००१ख ००९८ नम्बरको बस कपिलवस्तुमा दुर्घटना हुदा दस जनाकाे घटना स्थलमै मृत्यु तीस जना घाईते भएका छन,घाईते  मथ्ये ११ जनाकाे बुटवलमा र १३ जनाकाे कपिलवस्तुमा उपचार…

आलुखेतीमा रमाउदै ८४ वर्षे दण्डबहादुर खत्री

फागुन २ प्युठान     प्यूठानको झिमरुक गाउँपालिका तीन आहालखोला निवासी ८४ वर्षिय दण्डबहादुर खत्रीले व्यवसायिक रुपमा  बाह्र रोपनी क्षेत्रफलमा विभिन्न उन्नत जातको आलु खेती गर्नु भएको छ । वि.सं २०२२ सालमा एसएलसी पास गरेका दण्डबहादुर…

स्वमुल्यांकनमा जिल्लाकाे दाेस्राे स्थानमा झिमरुक गाउँपालिका

प्युठान  जिल्लाको झिमरुक गाउँपालिका कार्य सम्पादनमा जिल्लाकै उत्कृष्ट दाेस्राे गाउँपालिका भएको छ । जिल्लाका नौ वटा स्थानीय तह मध्ये झिमरुकले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन (लिजा) मा गत आर्थिक वर्ष २०७९/ ०८० को लिजाको नतिजामा …

स्वर्गद्वारी ,रेसुङ्गा र सुपा देउरालि यातायातले जाेड्दै

प्यूठानको पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्धारी, अर्घाखाँचीको सुपादेउराली र गुल्मीको रेसुंगालाई लक्षित गरेर सार्वजनिक यातायात संचालन गर्ने निर्णय भएको छ । झिमरुक गाउँपालिका प्यूठानको आयोजनामा तीनवटै जिल्लाका यातायात…

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मन्त्री थापा द्वारा उद्घाटन

प्यूठान नगरपालिकाको चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नाराका साथ गणतान्त्रिक खेलकुद मैदान बिजुवारमा शुक्रबार खेलकुदको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा…

प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नबजात शिशु (छोरी) फेला

प्युठानको जुम्रीमा बेवारिसे अवस्थामा नबजात शिशु (छोरी) फेला परेका छन । जुम्रिमा रहेकाेहोटेल आयुष्मा नजिकैकाे घर छेउमै रहेकाे जस्ताको छाप्रोमा सालनाल सहित कपडाले छोपेर बाख्रालाई घाँस झुन्डाउने झोलुङ्गोमा राखेको अवस्थामा शिसु फेला परेको…

मान्डबिमा लक्ष्यित बर्ग संग उपाध्यक्ष कार्यक्रम ल्याईदै

निर्मला मगर माघ १५ प्युठान प्यूठानको माण्डवी गाउँपालिकाले लक्षित बर्गसगँ उपाध्यक्ष कार्यक्रम संचालनमा ल्याएको छ । पालिकाले अपांगता भएकाहरु र एकल महिलाहरुकालाई सहज तरिकाले  जिबनयापनमा सहयोग पुराउने लक्ष्यका साथ कार्यक्रम…

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे अन्तिम तयारीमा प्युठान नगरपालिका

निर्मला मगर माघ १५ प्युठान प्युठान नगर पालिका स्तरिय चाैथाे  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता   २०८० सम्पन गराउन  प्युठान नगरपालिकाकाे ब्यबस्थापन तथा निर्देसक समितिकाे बैठक आईतवार बिहान सम्पन्न भएकाे छ। नगर प्रमुख बिष्णु बहादुर…