समुह अनुसार हेर्नसहोस
मुख्य समाचार
बस भित्रै एक जना यात्रुकाे मृत्यु
पाैष १८ प्युठान
प्युठानमा बस भित्रै एकजना यात्रुको ज्यान गएको छ।
जिल्लाको चेरनेटाबाट भालुवाङ जाँदै गरेको लु१ख ६१५३ नम्बरको बसमा यात्रा गरिरहेका ऐरावती गाउपालिका -५,सराङकोट बस्ने ४८ बर्षिय नारायण खत्रीको मृत्यु भएको हो।
उनी आफन्तहरुसंग…
मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,तरुणदलले भब्य स्वागत गर्ने।
मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,तरुणदलले भब्य स्वागत गर्ने।
नेपाली काङ्ग्रेस प्युठान प्रदेश ख का सभापति माननिय सराेज थापा नेपाल सरकार लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्रीमा नियुक्ति भएपछि पहिलाे पटक पाैष…
मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,तरुणदलले भब्य स्वागत गर्ने।
मन्त्री थापा पाैष २३ गते प्युठान आउने ,दरुणदलले भब्य स्वागत गर्ने।
पाैष १८ प्युठान
नेपाली काङ्ग्रेस प्युठान प्रदेश ख का सभापति तथा माननिय सराेज थापा नेपाल सरकार लुम्बिनी प्रदेशको उद्योग, वाणिज्य, श्रम तथा यातायात मन्त्रीमा नियुक्ति भएपछि…
झिमरुकमा निशुल्क आँखा शिबिर संचालन
झिमरुक गाउँपालिकामा एक दिने आँखा शिविरबाट आँखाका रोगिहरु लाभान्वित भएका छन् । सोमबार झिमरुक-५, मच्छी स्थित बाल शिक्षा माध्यमिक बिद्यालयमा संचालन गरिएको आखाँ जाँच शिविरमा २ सय २३ जाना आँखाका रोगी लाभान्वित भएको गाउँपालिका अध्यक्ष पित बहादुर…
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे तयारी गर्दै झिमरुक
जिल्लाको झिमरूक गाउँपालिकाले तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्ने तयारी गरेको छ । सोमबार पालिका स्तरीय खेलकुद विकास समितिको बैठकले पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यहि पुस २६ देखि २८ गतेसम्म ३ दिन संचालन…
बालबिबाह संबंधी सुचना दिनेलाई पच्चीस हजार पुरस्कार
ऐरावती गाउँपालिकाले बालविवाह भएको जानकारी दिनेलाई पुरस्कारको ब्यवस्था गर्ने भएको छ । गाउँपालिकाको १४ औं गाउँशभाले बालविवाह न्यूनिकरणका लागी बालविवाह भएको वा हुने जानकारी दिनेलाई २५ हजार रुपैया नगद पुरस्कार दिने निर्णय गरेको हो ।
सोमबार…
देशकाे अर्थतन्त सिमित नेताकाे पकडमा छ
सिमित नेताकाे पकडमा देशकाे अर्थतन्त छ।
पाैष ४ प्युठान
प्रतिनिधि शभा सदश्य डा सुनिल शर्माले सिमित राजनितिज्ञकाे पकडमा देशकाे अर्थतन्त्र रहेकाे बताउनु भयकाे छ । प्रेस युनियन प्युठान शाखाले गरेकाे पत्रकार भेटघाट कार्यक्रममा बाेल्दै सासंद…
बेसार प्रशोधन केन्द्र स्थापना
बेसार प्रशोधन केन्द्र स्थापना
पाैष ३ प्युठान
प्युठान नगरपालिका वडा नम्बर ८ स्थित गेजवाङमा बेसार प्रशोधन केन्द्र स्थापना भएको छ । जापान सरकारको आर्थिक सहयोगमा केन्द्र स्थापना गरिएको हो ।
नेपालका लागि जापानी राजदुत किकुता युटुकाले…
पिडितले न्याय नपाउदा दाङ्ग जिल्ला आईतवार बन्दकाे घाेषणा
दाङ । टिप्पर ठक्करबाट मृत्यू भयका मृतकका परिवारले भाेलि दांग बन्दकाे घाेषणा गरेकाे छ । शुक्रबार राति घाेराहि उप-महानगरपालिका १० झारबैरामा भयकाे दुर्घटनामा ज्यान गुमायका मृतकका परिवारले उचित क्षतिपुर्तिकाे ब्यवस्था नभयसम्म शब अस्पतालबाट…
जन्ती बोकेको स्कार्पियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु
प्युठानको ऐरावती गाउपालिका -२, बरौलामा जन्ती बोकेको स्कार्पियो जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
बरौलाबाट बेहुली लिन सदरमुकाम खलंगा तर्फ जाँदै गरेको लु३च ६८४७ नंवरको जीप आज बिहिबार बिहान दुर्घटनामा परेको हो।
दुर्घटनामा मल्लरानी…