क्रिकेट खेलाडी प्रतिस जिसिलाई पाेख्रेलले गरे पुरस्कृत

खेलाडी प्रतिस जिसीलाई झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलले व्यक्तिग तरुपमा नगद ५० हजार रुपियाँ र दोसल्ला ओढाएर सम्मान गरेकाछन् । साथै, कुसलाल पोख्रेल फाण्डेशनले समेत जिसीलाई सम्मान गर्दै ५० हजार रुपियाँ नगदसहित सम्मान गरेको छ ।
जिल्लाकै गौरव तथा राष्ट्रका गहनाहरुलाई सम्मान गर्न पाँउदा आफुहरुलाई अत्यन्त खुसी लागेको कुरा झिम्रुक गाउँपालिका उपाध्यक्ष पोख्रेलले बताए। जिल्ला भित्र रहेका अन्य विधाका खेलाडीहरु पनि यस कार्यले प्रेरणा मिलोस भन्दै झिमरुक गाउँपालिका उपाध्यक्ष पाेख्रेलले शुभकामना व्यक्त गरेकोछन ।

 

सम्बन्धित

प्रतिकृया दिनुहोस

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन।