समुह अनुसार हेर्नसहोस
जीवन
सहिदकाे सपना पूरा गर्नुछ: डाक्टर पाेख्रेल
प्यूठान । प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलले सहितको सपना पुरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सहिद दिवशका अबसरमा प्युठान गाजुरी स्थित सहिद पार्कमा…
दिर्घायु कृर्षि सहकारी ,कृर्षिमा फड्काे मार्दै दसाै साधारणसभा सम्पन्न
२०८२ पाैष ५
प्युठान । प्युठान नगरपालिका वडा नं ९ मा रहेको दीर्घायु कृषि सहकारी संस्था लिमिटेडको दशौं साधारण सभाको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सभाकी सदस्य माननीय धनलक्ष्मी श्रेष्ठले सरकारले कृषिलाई बजेट विनियोजन गर्दा मात्र…
दम्ति अधेरी सडक मन्त्री राणाद्वारा शिलान्यास
मंसिर २९ साेमबार
प्यूठान । निर्वाचनका समयमा जनतासामु व्यक्त गरिएका प्रतिबद्धताहरू क्रमशः व्यवहारमा रूपान्तरित हुँदै गएका छन्। लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री तथा कांग्रेसका युवा नेता माननीय सरोज थापा (रोज राणा) ले…
निर्माण व्यवसायि संघले रक्तदान गरी मनायाे स्थापना दिबश।
मंशिर २२ ,प्यूठान
निर्माण व्यवसायि संघ प्यूठानले १८ ओैं राष्ट्रिय निर्माण दिबशकाे अबसरमा आज रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ।
रक्तदान नै जिवनदान भएकाले निर्माण व्यवसायि संघ प्यूठानले नेपाल रेडक्रस साेसाईटी रक्तसञ्चार सेवा केन्द्र…
बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर प्रकाशित, प्युठानवासी उत्साहित
′प्युठान — लुम्बिनी प्रदेश सरकारले प्यूठानकाे बहुप्रतीक्षित बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि स्थानीय बासिन्दाले प्रतीक्षा गरेको यो सडक अब निर्माणतर्फ अघि बढ्ने संकेत मिलेसँगै प्युठानवासी उत्साहित बनेका…
प्यूठानमा भएकाे जिप दुर्घटनामा एककाे मृत्यु ७ घाईते।
प्यूठानकाे मल्लरानी गा.पा. ४ टोप्रेमा आज मध्यान्ह १२:१५ मा भएकाे सडक दुर्घटनामा एक काे मृत्यु ७ जना घाईते भएका छन।
मल्लरानि दुई स्याला(देउराली) देखी खलंगा तर्फ आउदै गरेको ग १ ज ७८१४ नं.को पिकअप जिप सडक देखी अं. ३० मिटर तल खस्न जादा…
प्यूठानमा भएकाे जिप दुर्घटनामा ८ जना घाईते नामावली सहित।
प्यूठानकाे मल्लरानी गा.पा. ४ टोप्रेमा आज मध्यान्ह १२:१५ मा भएकाे सडक दुर्घटनामा ६ जना घाईते भएका छन।
मल्लरानि दुई स्याला(देउराली) देखी खलंगा तर्फ आउदै गरेको ग १ ज ७८१४ नं.को पिकअप जिप सडक देखी अं. ३० मिटर तल खस्न जादा चालक सहित ८ जना…
प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना
प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना
प्यूठान ।
प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना भएको छ ।
मल्लरानी-२ देउरालीबाट खलंगा आउदै गरेको ग १ ज ७८१४ नम्बरको गाडी दुर्घटना भएको हो ।
दुर्घटनामा १० जना घाईते भएको प्रारम्भिक जानकारी…
प्यूठान जिल्ला प्रहरी अपराध अनुसन्धानमा प्रदेशमै उत्कृष्ट
प्यूठान, भदौ ७,
बिमल प्रसाद पाेख्रेल
प्यूठान जिल्लामा घटेका जघन्य अपराधदेखि दैनिक आपराधिक घटनासम्मको अनुसन्धानमा प्यूठान प्रहरीले उल्लेखनीय सफलता हात पारेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश…
प्यूठानको बिजुवारमा निमतारा पोलिक्लिनिकको तेस्रो वार्षिकोत्सव: दन्त र आँखा सेवा समेत सुरु
बिमल प्रसाद पाेख्रेल
असाेज,५
प्यूठान — प्यूठान नगरपालिका–४, बिजुवारमा सञ्चालित निमतारा पोलिक्लिनिक प्रा.लि. ले स्थापनाको तेस्रो वर्षगाँठको अवसरमा दन्त र आँखा उपचार सेवा थप गर्दै सेवा विस्तार गरेको छ। स्थानीय स्वास्थ्य सेवाको नयाँ मीलका…