समुह अनुसार हेर्नसहोस

लुम्बिनी

छाेरीकाे भबिष्यका लागि छाेरी पढाउनुहाेस सांसद निमा गिरी।

छाेरीकाे भबिष्यका लागि छाेरी पढाउनुहाेस सांसद निमा गिरी। बिमल प्रसाद पाेख्रेल नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेस सह महामन्त्री तथा लुम्बिनी प्रदेस सांसद निमा गिरिले प्युठानकाे मल्लरानि गाउपालिका ३ चुजामा रहेकाे श्री अमर माध्यमिक बिधालयकाे…

प्यूठानमा ५५ प्रतिशत मत खस्यो, भोलीबाट गणना हुने

प्युठान,  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ । यहाँका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्यूठानमा ५५.११…

प्यूठानमा ३७ प्रतिशत मत खस्यो

प्यूठानमा दिउँसो २:३० बजेसम्म ३७ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी सुनिता नेपालका अनुसार दिउँसो २:३० बजेसम्म यहाँ ३६.३७ प्रतिशत मतदान भएको हो । कुल २ सय २३ वटा मतदान केन्द्र रहेको प्युठानमा एक प्रतिनिधिसभा र दुई प्रदेशसभा…

स्थीर सरकार र विकासका लागि गठवन्धनलाइ भोट : डा.गोबिन्दराज पोख्रेल

प्यूठान , नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोख्रेलले स्थीर सरकार र विकास लागि गठबन्धन दललाइ मतदान गर्न आह्वान गरेका छन् । सोमवार गठवन्धन दलले प्यूठान नगरपालिका ७ पूण्यखोलामा आयोजना गरेको चुनावी सभालाइ सम्वोधन गर्दै…

पालिकाले दिनुपर्ने सहयोगको लागि आफु सधैं तत्पर रहने:- नगरप्रमुख भन्डारी

बिवश जि. एम प्युठान, स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारीले पालिकाले गर्नुपर्ने सहयोगमा आफुहरु सधै तत्परनै रहने बताउनु भयो । भू-वनोट साना किसान कृषि सहकारी संस्था लिभिटेड स्वर्गद्वारी नगरपालिका वार्ड नं ५ सारिको पहिलो…

गठबन्धनले चुनाव जितिसक्यो घोषणा मात्रै बाँकी:- कांग्रेस नेता भण्डारी

प्युठान,  नेपाली कांग्रेस प्युठानका नेता अमर प्रसाद भण्डारीले पाँच दलिय गठवन्धनले प्यूठानमा निर्वाचन जीति सकेको बताएका छन । गठबन्धन दलले विहिवार नौबहीनी गउपालिका ६ लुङ्गमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गर्दै भण्डारीले औपचारीक…

संसदको दुई वर्ष प्रतिगमन विरुद्धको लडाईमै वित्यो : दुर्गा पौडेल

संसदको वर्ष प्रतिगमन विरोधीको लडाईमै विक्टो : दुर्गा पौडेल जिल्लाको विकास र व्यवस्थाको रक्षाका लागि गठवन्धनको उम्मेदवारी प्यूठान । पाँच दलिय गठबन्धनको तर्फबाट प्यूठान प्रतिनिधि सभाका उम्मेदवार दुर्गा पौडेल विगतका वर्षमा संसदले खेल्ट…

लुम्बिनी प्रदेश खेलकुद परिषदले जि.खे.बि.स प्युठानको अध्यक्षसहित कार्यसमिति सदस्य नियुक्ति गर्यो

प्युठान, लुम्बिनी प्रदेश खेलकुद परिषदले जिल्ला खेलकुद विकास समिती प्युठानको अध्यक्ष सहित कार्यसमिति सदस्यहरु समेत नियुक्त गरेको छ । लुम्बिनी प्रदेश खेलकुद परिषदको असार १९ गतेको बैठकले हुमलाल नेपालीको अध्यक्षतामा ९ सदस्सिय प्युठान जिल्ला…

गुल्मीमा चट्याङ लाग्दा एकको मृत्यु, एक ब्यक्ति घाइते

गुल्मी , चट्याङ लागेर गुल्मीमा एक जनाको मृत्यु भएको छ। भने एक जना घाइते भएका छन् । मदाने गाउँपालिका–१ अग्लुङका १४ वर्षीय चन्द्र विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार मृतककी भाउजू ४२ वर्षीय संगिता…

प्युठानमा चट्याङ लागेर घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु

स्मृति घर्ति मगर प्युठान , प्युठानमा चट्याङ लागी घाइते भएका दुई बालकको उपचारको क्रममा मृत्यु भएको छ। सोमबार राति परेकाे चट्याङ लागेर घाइते भएका ऐरावती गाउँपालिका-६ बिजुलीकाेटका दुई बालकको मृत्यु भयकाे हो। चट्याङ लागेर घाइते भएका दुवै…