समुह अनुसार हेर्नसहोस
लुम्बिनी
स्वर्गद्वारीमा गाडी दुर्घटना, एकको मृत्यु ९ घाइते
असार ०१ प्यूठान, जिल्लाको स्वर्गद्धारी नगरपालिकामा गाडी दुर्घटना भएको छ । भिंगृ-स्वर्गद्वारी सडक खण्डमा आज गाडी दुर्घटना भएको हो। स्वर्गद्धारी मन्दिर दर्शन गर्न आएका २ भारतिय गाडी एक आपसमा ठोक्किदा दुर्घटना भएको स्थानियले बताएका छन ।…
प्युठान जिल्लाका सबै स्थानीय तहको कार्यपालिका सदस्यहरु छनोट निर्वाचन सम्पन्न
जेष्ठ १६ प्युठान, ७ गाउपालिका र २ नगरपालिका गरि ९ पालिका रहेको प्यूठानमा सोमबार एकै पटक कार्यपालिका सदस्यहरुको निर्वाचन भएको छ ।
कुन पालिकामा को–को चुनिय पालिका सदस्यमा ?
ऐरावती गाउपालिकाः
ऐरावती गाउपालिकाको पालिका सदस्यमा दानु…
जनताले दिएकाे समय जनताकै लागि: उपमेयर बर्मा
बिमल प्रसाद पाेख्रेल जेष्ठ १४ प्युठान, "बिकाश, अनुशासन, गतिशिलता सहित स्वास्थ्यकाे लागि खेलकुद राष्ट्रकाे लागि खेलकुद" भन्ने मुलनाराका साथ तेक्वान्दो डाेजाङ प्युठानले एक कार्यक्रमका बिच जिल्ला…
प्युठानमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन
बाबुराम उपाध्याय प्युठान, सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विजुवारमा विरोध प्रर्दशन भएको छ । द इगल क्लवले बिहिवार विजुवार बजारमा मुल्य बृृद्धि खारेजको माग गर्दै २ घन्टा सडकमा विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा यूवाहरु…
अर्घाखाँचीको शितखोलामा डुबेर प्युठानका २ जना ब्यक्तिको मृत्यु
जेष्ठ ०८ प्युठान, अर्घाखाँचीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने…
प्युठानका नाै वटै स्थानिय तहकाे मत परिणमा सार्वजनिक
बिमल प्रसाद पाेख्रेल
२०७९, जेष्ठ ५,प्युठान
जिल्लाका नौ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडा सहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओबादी केन्द्रले दस वडा सहित ३ पालिकामा…
गौमुखी गाउँपालिका अध्यक्षमा पुन: बिष्णुकुमार गिरी र उपाध्यक्षमा महाबिर राना बिजयी
जेष्ठ ०४ प्युठान, जिल्लाको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष बिष्णुकुमार गिरी पुन: निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जुमानसिहं जिसी र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेलाई पराजित गरेका हुन । अध्यक्षमा…
झिमरुक गाउँपालिका अध्यक्षमा पितबहादुर महतरा क्षेत्री बिजयी
जेष्ठ ०४ प्युठान, झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री बिजयी भएका छन् ।
माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९ सय २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम्…
झिमरुक ७ को वार्ड अध्यक्षमा कृष्ण जि. सी बिजयी
झिमरुक गाउपालिका वार्ड नम्बर ७ को वार्ड अध्यक्षमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण जि सि बिजयी भएका छन। उनले १ हजार २ सय १ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि नेकपा माओबादि केन्द्रका भक्तबहादुर जि सिले ५ सय ६७ मत प्राप्त गरेका छन।…
स्वर्गद्वारी नगरपालिका प्रमुखमा टेकप्रसाद भण्डारी र उपप्रमुखमा मिनराज राना बिजयी
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका प्युठानको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार फराकिलो मत अन्तरसहित बिजयी भएका छन। नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई हराउदै गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका…