समुह अनुसार हेर्नसहोस

अपडेट

प्यूठानमा बिद्धुतिय गाडि चार्जिङ स्टेसन संचालन

१० जेठ २०८१ प्युठान प्युठानकाे मान्डबि गाउपालिका तीन जस्पुरमा ईलेक्ट्रिसियन सबारी साधनहरु चार्जका लागि चार्जिङ स्टेशन आज देखि संचालनमा ल्याइएकाे छ। हाेटल हाईजनिक हब का संचालक राेयल कृष्णले ई भि गाडिहरु चार्जकै लागि बुटवल लमहि गएर घन्टाै…

बाग्दुलामा सडक ओगटेर बनाईएका संरचना हटाईयाे

२०८१ जेठ ८ गते प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाँबायाँ तिर सडकको भाग मिचेर ब्यावसाय संचालन गर्नका लागि अस्थाइ रुपमा निर्माण गरीएका घर टहराहरु आज प्युठान नगरपालिकाले हटाएको छ । नगरपालिकाले ३…

कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश शिरोहीयाबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेकाे छ।

कान्तिपुर दैनिकका प्रबन्ध निर्देशक कैलाश शिरोहीयाबिरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोत उदृत गर्दै धनुषा जिल्ला अदालतले सिरोहीयाबिरुद्ध पक्राउ पुर्जी जारी गरेको बताइएकाे छ । धनुषा…

सडक ओगटेर बनाईएका बाग्दुलाका संरचना हटाईने।

२०८२ जेठ ७ प्युठान प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाबाया तिर सडकको भाग मिचेर बनाइएका अस्थायी घर टहराहरु हटाइने भएको छ । व्यबसायीक रुपमा संचालन हुदैँ आएका अस्थायी घर टहरा हटाउनका लागि प्युठान…

सडक दायाबायाका अस्थायी संरचना हटाइने

२०८१ जेठ ०७ गते प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाबाया तिर सडकको भाग मिचेर बनाइएका अस्थायी घर टहराहरु हटाइने भएको छ । व्यबसायीक रुपमा संचालन हुदैँ आएका अस्थायी घर टहरा हटाउनका लागि प्युठान…

प्युठानमा पोलियो खोप अभियान शुरु हुदै

२०८१ जेठ ७ गते प्युठान। जिल्ला स्वास्थ्य कार्यालयको आयोजना तथा समन्वयमा प्युठान नगरपालिका ०४, स्थित बिजुुवार स्वास्थ्य कार्यालयको सभाहलमा आज आई पि.भी.खोप अभियान जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी. को प्रमुख आतिथ्यतामा…

प्रहरी पुनर्मिलन कार्यक्रम सम्पन्न

२०८१ जेठ ५ गते प्युठान। जिल्ला प्रहरी कार्यालय प्युठानको आयोजना, नेपाल पूर्व प्रहरी संगठन प्यूठानको सहकार्य तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको समन्वयमा प्यूठान नगरपालिका वडा नम्बर ०४ स्थित शहिद पार्क पुण्यखोलामा नेपाल प्रहरी…

समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण संबंधि सचेतना कार्यक्रम प्युठानमा सम्पन्न

समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण संबंधि सचेतना कार्यक्रम प्युठानमा सम्पन्न संघर्ष मिडिया ब्युराे २०८१ जेठ ५ प्युठान समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण स्थानीय तह र नेपाल प्रहरीकाे संयुक्त अभियान भन्ने मुल नाराकासाथ…

बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ।

२०८१ जेठ २ गते संघर्ष मिडिया डेस्क बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ। क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् । उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले…

प्युठानमा खेत जोत्ने क्रममा करेन्ट लाग्दा २८ वर्षीय युवकको मृत्यु

३० वैशाख , प्युठान जिल्लाको नौबहिनी गाउँपालिका ६छम निवासी २८बर्षिय सन्ताेष परियारकाे खेत जाेत्नेक्रममा आइतबार करेन्ट लागेर मृत्यु भएको छ । बिहान खेतजोत्न भनी घरबाट निस्केका परियारको खेत नजिकै रहेको बिजुलीको पोलमा…