समुह अनुसार हेर्नसहोस

अर्थ

प्युठानकाे ८३ कराेड बजेट फ्रिज

प्यूठान। जिल्लाको झण्डै ८३ करोड रुपैया बजेट फ्रिज भएको छ। संघ, प्रदेश सरकारबाट जिल्लास्थित कार्यालय तथा स्थानीय तहलाई प्राप्त हुने बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक विष्णुभक्त थापाले जानकारी दिए। कार्यालयका अनुसार जिल्लामा गत आवमा…

विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन

विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन बिमल प्रसाद पाेख्रेल प्युठान झिमरूक खाेलामा नेपाली सेना श्री बर्दबहादुर गण प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल गुल्म , नेपाल…

एसईईको नतिजा यसरी हेर्नुहाेस

एसईईको नतिजा आउने भन्ने थाहा पाएलगत्तै विद्यार्थी तथा अभिभावकलाई जति सक्दो छिटो नतिजा हेर्न पाए हुन्थ्यो भनेर आतुर हुन्छन् तर नतिजा कसरी छिटो थाहा पाउन सकिन्छ भन्ने जानकारी नहुँदा धेरै अभिभावक तथा विद्यार्थी यताउता भौतारिने गर्छन् ।…

लुम्बिनी प्रदेशको बजेट पारित

लुम्बिनी प्रदेशको बजेट पारित लुम्बिनी, असार २१ गते । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷८१ को बजेट बहुमतले पारित भएको छ । प्रदेशसभाको बुधबार बसेको बैठकले आगामी आर्थिक वर्षको बजेट पारित गरेको हो । अर्थमन्त्री धनबहादुर मास्कीले…

नेविसंघ बुटवल बहुमुखी क्याम्पसका कार्यवाहक सभापति खनालले वृद्धा आश्रममा मनाए जन्मदिन

नेपाल बिद्यार्थी संघ (नेविसंघ)बुटवल बहुमुखी क्याम्पस कार्यबाहक सभापती कृष्ण खनालले आफ्नो जन्मदिनमा बृद्धआश्रममा सहयोग गरेका छन। जन्मदिनमा हुने खर्चको रकमले खनालले बुटवल २ मा रहेको श्री नवदुर्गा सिद्धबाबा बृद्धआश्रममा फलफुल तथा खाद्यान्न…

स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

असार १३ , प्युठान । स्वर्गद्धारी नगरपालिकाले आगलागि पिडितलाई राहत वितरण गरेको छ । स्वर्गद्धारी नगरपालिका वडा नं १ कोचिवाङ रुम निवासी आगलागी पिडित बल बहादुर घर्ति मगरलाई राहत वितरण गरिएको नगर प्रवक्ता सुरज संगम सुनारले जानकारी दिनुभयो ।…

स्वर्गद्वारी नगरपालिकाको बजेट ७२ करोड, ७४ लाख

असार १०, प्युठान । स्वर्गद्वारी नगरपालिकाले आर्थिक वर्ष २०८०÷०८१ को लागि लागि शिक्षा , स्वास्थ्य र रोजगार आकर्षक बजेट ल्याएको छ । स्वर्गद्वारी नगरपालिकाका नगर उपप्रमुख मिनराज राना मगरले नगर सभामा आर्थिक वर्ष २०८०÷०८१ को लागि ७२ करोड ७४…

प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र 

प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र बिमल प्रसाद पाेख्रेल जेष्ठ २८ प्युठान नेपाल ब्यबसायिक बाख्रापालक महासंघ काे निर्देशन बमाेजिम प्युठानका कृर्षकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत  पशुपन्छि तथा…

महिला ब्यवसायिका लागि ई सेबाले दियाे बित्तिय शाक्षरता तथा डिजिटल तालिम

ई सेबाले दियाे महिलाहरुलाई डिजिटल काराेबार संबधि तालिम बिमल प्रसाद पाेख्रेल जेष्ठ २७ प्युठान प्युठान जिल्लाका महिला उधमि तथा ब्यवसायिका लागि डिजिटल भुक्तानी संबंधि तालिम आज प्युठानकाे हाेटल आयुष्मामा सम्पन भएकाे छ। ई सेबाकाे आयाेजनामा…