समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ।
पाणिनी गाउँपालिका–१ पणेनाको गोगनपानीमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया मञ्जु…
स्वर्गद्वारी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा
१४ असार , प्युठान ।
प्युठानको स्वर्गद्वारी नगरपालिकालाई पनि पुर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । विहिवार स्वर्गद्वारी नगरपालिका ३ जलुकेमा एक कार्यक्रमका विच जिल्ला समन्वय समिती प्युठानका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्युठानका…
गाेरखामा गाडि दुर्घटना पाचकाे मृत्यु बाह्रजना घाईते
गोरखामा गाडी दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् ।
गए राति प्रदेश ३ ०१–०२३ स २४ २७ नम्बरको गाडी गोरखाको शहीद लखन गाउँपालिका–३ मा पल्टिँदा पाँच जनाको ज्यान गएको गोरखाका प्रमुख जिल्ला अधिकारी…
सैनिक कल्याणकारी भवनमा आगलागी हुँदा पसलमा क्षति
काठमाडौं महानगरपालिका-२२ स्थित सैनिक कल्याणकारी भवनमा मंगलबार राति आगलागी भएको छ ।
आगलागीबाट भवनको दोस्रो तलामा रहेको छिरिङ डोल्कर गुरुङ र छिरिङ ओङ्मा गुरुङको रेडिमेन्ट होलसेल कपडा पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
नेकपा एमाले द्वारा जिल्ला प्रशासनकाे ध्यानाकर्षण
सडक दुर्घटना राेक्न नेकपा एमाले द्वारा जिल्ला प्रशासनकाे ध्यानाकर्षण
बिमल प्रसाद पाेख्रेल
जेष्ठ ३१ प्युठान
प्युठानकाे प्रमुख धार्मिक तथा प्रयटकिय स्थल स्वर्गद्वारीमा दर्शन गर्न आउने हिन्दु धर्मावलम्बी हरुले पटक पटक भएकाे सडक दुर्घटनामा…
प्युठान भिङ्ग्रि नजिकै आठ जना सबार कार दुर्घटना
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २९ प्युठान
स्वर्गद्वारी दर्सन गरि फर्कने क्रममा भिङ्ग्रि नजिकै टाकुरा भन्नेठाउमा लु १ च ६३४५ नम्बर काे कार दुर्घटना भएकाे छ।
कार उपल्लाे घुम्तिबाा तल्लाे घुम्तिमा खसेकाे छ कारमा सबार आठै जनाकाे अबस्थामा…
प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र
प्रधानमन्त्री कार्यलयलाई प्युठानि कृर्षककाे ३० बुदे ज्ञापनपत्र
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २८ प्युठान
नेपाल ब्यबसायिक बाख्रापालक महासंघ काे निर्देशन बमाेजिम प्युठानका कृर्षकहरुले प्रमुख जिल्ला अधिकारी मार्फत पशुपन्छि तथा…
नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण
नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण
बिमल प्रसाद पाेख्रेल
जेष्ठ २७ प्युठान
नेपाली सेनाकाे जनहित कार्य अन्तर्गत सिघ्र प्रभाब आयाेजना हेलिप्याड प्युठानकाे नाैबहिनि गाउपालिका वडा नम्बर एककाे…
प्युठानमा मासुपसलकाे छड्के अनुगमन
प्युठानमा मासुपसलकाे छड्के अनुगमन
जेष्ठ २५ प्युठान
बिमल प्रसाद पाेख्रेल
प्युठानकाे मुख्य बजार क्षेत्र बाग्दुला, बिजुवार, जुम्रिमा दुग्ध डेरी तथा माछा ,मासुपसलहरुकाे छड्के अनुगमन गरिएको छ।
बिहीबार बिहान आठ बजेदेखि मुख्य बजार…
स्वास्थ्यकर्मी र मिडियाकर्मिहरुलाई पैरवि कार्यक्रम
बिमल प्रसाद पाेख्रेल
चैत्र १५, प्युठान
प्युठान । ८० प्रतिशत रोग मानिसको व्यबहारका कारण लाग्ने गरेको भन्दै त्यसको न्यूनीकरणका लागि स्वास्थ्य प्रवर्द्धन सेवाको पैरवी गर्नुपर्नेमा जोड दिइएको छ । सन्चारकर्मी र स्वास्थ्यकर्मीका लागि आयोजना…