समुह अनुसार हेर्नसहोस
स्वास्थ्य
प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला
प्रहरीकाे पहलमा आगलागीकाे उच्च जाेखिमबाट बच्याे बाग्दुला ।
प्युठानकाे प्रमुख ब्यापारी केन्द्र बाग्दुला संगै सटेकाे धर्मावति सामुदायिक वनमा मङ्गलबार बिहान देखि लागेकाे आगाे बुधवार बिहान ११ बजे देखि बजारक्षेत्रमा रहेकाे बस्ति नजिकै आउदा…
थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या
थाइराइड घाँटीमा हुने ग्रन्थी हो । यो रुद्रघण्टीको ठ्याक्कै तल हुन्छ, जसले थाइराइड हार्मोन उत्पादन गर्छ । थाइराइड ग्रन्थीमा समस्या भयो भने थाइराइडको समस्या भएको मानिन्छ । हार्मोन बढी हुनुलाई हाइपर थाइराइडिज्म र कम हुनुलाई हाइपो…
नागरिकलाई शान्ति सुरक्षा दिलाउदै सामाजिक कार्यमा अब्बल बन्दै प्युठान प्रहरी
चैत २५ प्युठान
जिल्ला प्रहरी कार्यालय प्युठानको चमत्कार एकै दिनमा पाचँ सामाजिक कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय प्युठानले चैत २५ गते शनिबारका दिन जिल्लाका विभिन्न स्थानहरुमा पाचँ वटा सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको छ ।…
प्रश्नोत्तर : माइग्रेनबारे के भन्छन् चिकित्सक ?
माइग्रेन के हो ?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने समस्या हो । माइग्रेन हुँदा टाउको एक भागमा असह्य टाउको दुखाइ हुन्छ । जसकारण यसलाई अर्ध टाउको दुखाइ पनि भनिन्छ । र, यो एक प्रकारको ‘न्युरोजेनिक डिसअर्डर’ हो ।…
दिर्घरोगबाट बच्न गृहिणिलाई भान्सा सुधार कार्यक्रम
गृहिणिहरुका लागि भान्सा सुधार कार्यक्रम शनिबार जिल्ला समन्वय समितिको सभाहल प्युठानमा सम्पन्न भएको छ । स्वस्थ खाना जीवनशैली, अर्गानिक खानामा ध्यान दिन र आफ्ना बालबच्चालाई पनि बजारमा पाइने जङ्गफुडहरु खान हुदैन भन्ने ज्ञान…
स्वस्थकर जीवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम
स्वस्थकर जीवनशैली प्रबर्द्धनमा गृहणिहरुका लागि भान्सा सुधार कार्यक्रम प्युठान आयुवेर्द स्वास्थ्य केन्द्र प्युठानकाे आयाेजनामा जिल्लाकाे झिमरुक गाउपालिकामा सम्पन्न भएकाे छ।
कार्यक्रमका प्रमुख अतिथि आयुवेर्द केन्द्रका संरक्षक तथा जिल्ला…
जन्मदिनको अबसरमा वडा अध्यक्ष द्वारा कलेजाे बिरामीलाई आर्थिक सहयाेग
निर्मला मगर
२०८० चैत १७
प्युठान नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन (एन पी) मगरले आफ्नाे जन्मदिनको अबसरमा कलेजाे बिरामिलाई आर्थिक सहयोग गर्नुभएको छ ।
चैत १६ गते परेको जन्मदिनको अवसरमा वडा अध्यक्ष मगरले कलेजोमा समस्या…
८ महिनामा विदेशबाट १६ सय श्रमिकले लिए टेलिमेडिसिन सेवा
वैदेशिक रोजगारीमा रहेर स्वास्थ्य समस्या भएकाहरुमध्ये मानसिक समस्याबारे परामर्श र सेवा लिनेको संख्या ठूलो देखिएको छ । वैदेशिक रोजगार बोर्डले श्रमिकहरुको लागि वीर अस्पतालबाट सञ्चालन गर्दै आएको टेलिमेडिसिन सेवामा मानसिक समस्या बताउनेको…
बढ्न थाल्यो डेंगु संक्रमण
२०८० चैत्र ०५
संघर्ष मिडिया समाचार डेस्क
डेंगुको संक्रमण यस वर्ष बर्खा नलाग्दै बढ्न थालेको छ । यो वर्ष जाडो महिनामा समेत संक्रमण शून्यमा नझरेको डेंगुले गत वर्षजस्तै प्रकोपको रूप लिने स्वास्थ्य क्षेत्रका अधिकारीहरूको चिन्ता…