समुह अनुसार हेर्नसहोस

अपडेट

प्युठान नगरपालिका १ मा गठबन्धनको प्यानलै बिजयी

बैशाख ३१ प्युठान, प्युठान नगरपालिका वार्ड नं १ को वार्डध्यक्षमा गठबन्धनका साधना राउत सङ्गै सम्पुर्ण प्यानल बिजयी भएको छ। राउतले ९ सय ५३ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार गोबिन्द बस्नेत ले ७ सय ११ मत प्राप्त गर्नु भएको छ।…

सरुमारानी वार्ड नं ६ मा एमालेको प्यानलै बिजयी

बैशाख ३१ प्युठान, प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी…

प्युठान नगरपालिकामा गठबन्धन अगाडी

बैशाख ३१ प्युठान, प्युठान नगरपालिका वार्ड नं १ को जारि मतगणना अनुसार गठबन्धनले सुरुवाति अग्रता लिएको छ। गठबन्धनबाट मेयर पदका उम्मेदवार ने.क.पा. माओबादि केन्द्रका बिष्णु बहादुर योगिले ५ सय २६ र एमालेका बिजयबिराज बिष्टले ३ सय ४८ मत लिएका छन।…

सरुमारानीमा एमालेका झग ब. बि.क ४ सय २ मतले अगाडी

बैशाख ३१ प्युठान, प्युठानको  सरुमारानी गाउँपालिकामा नेकपा एमाले फराकिलो मतान्तरले अगाडी देखिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले ६ सय ४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २ सय ४३ मत लिएका छन् । उनीहरुबीच ४ सय २…

प्युठानमा कुल ६२ प्रतिशत मत खस्यो

३० बैशाख प्युठान, आज भएको स्थानिय तह निर्वाचनमा प्युठानमा कुल ६२ प्रतिशत मत खसेको छ । १ लाख ५९ हजार ३ सय ४६ मतदाता रहेको प्यूठानमा आज ९९ हजार आठसय ३१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत स्यामलाल घिमिरेले जानकारी दिनुभयो । दुइ नगरपालिका…

प्युठानमा कुन स्थानीय तहमा कति मत खस्याे?

बिमल प्रसाद पाेख्रेल, बैशाख ३० प्युठान सरुमारानी गाउँपालिकामा ७०.८५ प्रतिशत मत खसेको छ । आज भएको स्थानिय तह निर्वाचनका लागी सरुमारानीमा तिन हजार ५ सय ७७ पुरुष र ५ हजार ३ सय १७ महिला गरि कुल ८ हजार ९ सय ९४ जनाले मतदान गरेको निर्वाचन अधिकृतको…

झिमरुक गाउँपालिकामा एक कृयापुत्रीद्वारा मतदान

प्युठान ३० बैशाख, प्यूठानको झिमरुक गाउँपालिकामा एक जना कृयापुत्रीले मतदान गरेका छन् । लक्ष्मी मावीको (क) मतदान केन्द्रबाट वडा नम्वर ४ टिमिलडाँडाका २० वर्षिय कमल केसीले मतदान गरेका हुन् ।आमा कुन्ता केसीको मृत्यु भएको शुक्रवार १२ औँ दिन…

झिमरुकमा ने क पा माले पहिलाे दल।

झिमरुकमा ने क पा मालेबाट चुमान सिङ खत्रि क्षेत्रिले उमेदवार दर्ता गर्नु भएकाे छ।उहाकाे पस्ताबकमा अाफ्नै छाेरा फत्तेबहादुर के सि बस्नु भएकाे छ समर्थकमा चुमानकै छाेरिज्वाई धरम बहादुर खड्का रहनु भएकाे छ। ७६ बर्षिय चुमानसिङ २०७४ सालकाे स्थानिय…

प्युठानमा बस दुर्घटना हुदा एककाे मृत्यु ९ गम्भीर घाईते

प्युठानको माण्डवी गाउँपालिका – २ तारिवाङ सेतोपहरामा यात्रुबहाक बस दुर्घटना हुंदा एक जना बालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना गंभीर घाईते छन। दुर्घटनामा एक बर्षिय बालकको मृत्यु भएको हो। उनको सनाखत भईसकेको छैन। बिहिबार बिहान साढे दस बजे…