समुह अनुसार हेर्नसहोस

लुम्बिनी

अन्तर्राष्ट्रिय याेग दिबस प्यूठानमा सम्पन्न

निर्मला मगर असार ७ प्युठान प्युठान सदरमुकाम खलंगामा "आफू  र आफ्नो समाजका लागि योग" भन्ने मुल  नाराका साथ प्युठान स्वास्थ्य आयुर्वेद केन्द्रको  आयोजना तथा नौबहिनी गाउँपालिका आयुर्वेद शाखाको सह आयोजनामा दशौ अन्तर्राष्ट्रिय योग दिबस…

मान्डवी पुर्ण संस्थागत प्रसुति सेवा युक्त गाउपालिका घोषणा

संघर्ष मिडिया ब्युराे प्यूठानको माण्डवी गाउँपालिका जिल्लाको पहिलो पूर्ण संस्थागत प्रसूति सेवायुक्त ( नो होम डेलिभरी ) गाउँपालिका घोषणा भएको छ । शनिबार एक कार्यक्रमका बिच जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले गाउँपालिकालाई…

माडिमा माछा मार्दा जालमा पर्याे गिर्नेट बम

संघर्ष मिडिया ब्युराे जेठ २५ प्युठान प्युठानकाे मान्डबि गाउपालिका तीन लामाचाैर स्याउलिघारी नजिकै गिर्नेट बम फेला परेकाे छ। माडि खाेलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ जस्तै देखिने गिर्नेट बम…

महिलाहरुका लागि शारङ्गि बजाउने तालिम सम्पन्न

जेेठ २५ प्युठान संघर्ष मिडिया ब्युराे सारङगीकाे माध्यमवाट कला र गलाकाे प्रयाेग गरी नेपाली लाेकसंस्कृतिलाई विश्व भर फैलाउन र देशकाे पहिचान राख्न साथै संस्कृतिलाई लाेप हुनवाट वचाउन महत्त्वपूर्ण भुमिका खेलेकाे गन्धर्व जातीका…

नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति ।

२१ जेठ २०८१ प्युठान नेकपा (एमाले) प्युठानकाे दशाै अधिबेशनबाट नेतृत्वका लागि अझैसम्म भएन सहमति । प्यठानमा नेकपा एमालेकाे दशाै अधिबेशन जेठ २० गते बेलुकि छ बजे खुल्ला सत्र सम्पन्न गरि बन्द सत्रमा प्रबेश गरेकाे थियाे तर जेठ २१ गते…

तिनदिन देखि बिधुत अबरुद्व हुदा जनजिबन कष्टकर

तिनदिन देखि बिधुत अबरुद्व हुदा जनजिबन प्रभाबित जेठ २१  प्युठान लगातार  तीन दिन देखि प्युठानमा बिधुत अबरुद्ध हुदा जनजिबन प्रभावित भएकाे छ।लमही बाट झिम्रुक पावर हाउस आउने १३२ केभी को लाईन दाङकाे अर्जुनखोला बाट उत्तर तर्फकाे भित्रि घना…

निबर्तमान मुख्यमन्त्री द्वारा अनलाइन टिकट बुकिङ एपकाे शुभारम्भ

जेठ १८ प्युठान यात्रु्बर्गहरुले अब     घरमै बसेर बसकाे टिकट काट्न सकिने भएकाे छ प्युठानकाे स्वर्गद्वारी गाैमुखि यातयात सेवा प्रालिले आजदेखि प्रबिधिमैत्रि डिजिटल अनलाइन टिकट बुकिङ एप संचालनमा ल्याएकाे छ। आज एक कार्यक्रमकाे आयाेजनामा…

उद्योग बाणिज्य संघद्वारा प्युठान अस्पताललाई व्हिलचियर हस्तान्तरण ।

संघर्ष मिडिया १५ जेठ २०८१ प्युठान गणतन्त्र दिवसको अवसरमा प्यूठान अस्पताललाई प्यूठान उद्योग वाणिज्य संघद्वारा व्हिलचियर हस्तान्तरण । प्युठान उद्योग बाणिज्य संघले आज गणतन्त्र दिबसकाे अबसर पारी संबंधित बिरामिहरुलाई विभिन्न…

रात्रिबस दुर्घटनामा घाईतेहरुकाे पहिचान खुल्याे।

१४ जेठ २०८१ प्युठान संघर्ष मिडिया ब्युराे मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै आज  राती काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बस बिपरित दिसाबाट आउदै गरेको मलावहाक ट्रकसँग एक आपसमा ठोक्किदा बसमा सबार …