समुह अनुसार हेर्नसहोस

लुम्बिनी

रात्रिबस दुर्घटनामा मृतक बालककाे पहिचान खुलेकाे छ।

जेठ १४ प्युठान संघर्ष मिडिया ब्युराे। मुग्लिङ-नारायणघाट सडक खण्डको दासढुङ्गा नजिकै आज  राती काठमाडौंबाट प्युठानको लागि छुटेको बा ४ ख ९०८६ नम्बरको यात्रुबाहक बस बिपरित दिसाबाट आउदै गरेको मलावहाक ट्रकसँग एक आपसमा ठोक्किदा बसमा सबार…

कृष्णसेन ईच्छुककाे सम्झनामा समर्पित सासंद सुर्य थापा द्वारा लिखित आलेख।

प्रहरी हिरासतमा कुटीकुटी हत्या २०५८ मंसिर ८ गते माओवादीले दाङको घोराहीस्थित सैनिक क्याम्पमा हमला गरेपश्चात् उहाँ भूमिगत हुनुभयो । भूमिगत अवस्थामा समेत पत्रकारितालाई निरन्तरता दिनुभएका कृष्ण सेन इच्छुकले बेलाबखत अज्ञातस्थलबाट…

आगलागी बाट घरबार बिहिन परिबार लाई मलम बनेर आए केशव

माधव खनाल १३ जेष्ठ अर्घाखाँची अर्घाखाँची जिल्ला भुमिकास्थान नगरपालिका वार्ड न १ निवासी एवं हाल दाङ जिल्ला लमहीमा ब्यापार ब्यबसाय गर्दै आउनुभएका केशव खनालले २०८१ बैशाख महिनामा आगोलागी बाट घरबार बिहिन भएका भुमिकास्थान नगरपालिका वार्ड न १…

प्यूठानमा बिद्धुतिय गाडि चार्जिङ स्टेसन संचालन

१० जेठ २०८१ प्युठान प्युठानकाे मान्डबि गाउपालिका तीन जस्पुरमा ईलेक्ट्रिसियन सबारी साधनहरु चार्जका लागि चार्जिङ स्टेशन आज देखि संचालनमा ल्याइएकाे छ। हाेटल हाईजनिक हब का संचालक राेयल कृष्णले ई भि गाडिहरु चार्जकै लागि बुटवल लमहि गएर घन्टाै…

बाग्दुलामा सडक ओगटेर बनाईएका संरचना हटाईयाे

२०८१ जेठ ८ गते प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाँबायाँ तिर सडकको भाग मिचेर ब्यावसाय संचालन गर्नका लागि अस्थाइ रुपमा निर्माण गरीएका घर टहराहरु आज प्युठान नगरपालिकाले हटाएको छ । नगरपालिकाले ३…

सडक ओगटेर बनाईएका बाग्दुलाका संरचना हटाईने।

२०८२ जेठ ७ प्युठान प्युठान। जिल्लाको मुख्य व्यापारीक केन्द्र बाग्दुला पुल्चोकको मुख्य सडकको दायाबाया तिर सडकको भाग मिचेर बनाइएका अस्थायी घर टहराहरु हटाइने भएको छ । व्यबसायीक रुपमा संचालन हुदैँ आएका अस्थायी घर टहरा हटाउनका लागि प्युठान…

समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण संबंधि सचेतना कार्यक्रम प्युठानमा सम्पन्न

समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण संबंधि सचेतना कार्यक्रम प्युठानमा सम्पन्न संघर्ष मिडिया ब्युराे २०८१ जेठ ५ प्युठान समुदायमा दुर्ब्यसन, हिंसा र अपराध नियन्त्रण स्थानीय तह र नेपाल प्रहरीकाे संयुक्त अभियान भन्ने मुल नाराकासाथ…

ईलाका प्रशासनबाटै राहादानि बितरण गरीने।

ईलाका प्रशासनबाटै राहादानि बितरण गरीने। संघर्ष मिडिया ब्युराे बैशाख २७ प्युठान प्युठान जिल्ला प्रशासन कार्यलयले जेष्ठ १ गते देखि ईलाका प्रशासन कार्यलय जस्पुरबाट राहदानी बितरण गरीने सुचना जारी गरेकाे छ। जिल्लाभरका सबै बासिन्दाहरुकाे…

बनमा आगाे लगाउने थप दुई जना सहित आठ जना पक्राउ

बनमा आगाे लगाउने थप दुई जना सहित आठ जना पक्राउ संघर्ष मिडिया ब्युराे २०८१ बैशाख २४ खलंगा प्युठान प्युठानका विभिन्न क्षेत्रमा एक महिना अघिदेखि आगाे लगाउने अपराधीहरुकाे खाेजि गरी कानुनि दायरामा लिन जिल्ला प्रशासन कार्यलय निरन्तर…

प्युठानमा रुखबाट लडेर एक महिलाको मृत्यु

बैशाख २३ गते २०८१ प्यूठान। जिल्लाको गौमुखी गाउँपालिका ३ रजवारामा रुखबाट लडेर एक जना महिलाको मृत्यु भएको छ । जङ्गलमा घास काट्ने क्रममा रुखबाट खसेर ५६ वर्षीय भिमा पुनको मृत्यु भएको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाविर रानाले जानकारी दिए ।