समुह अनुसार हेर्नसहोस

लुम्बिनी

दम्ति अधेरी सडक मन्त्री राणाद्वारा शिलान्यास

मंसिर २९ साेमबार प्यूठान । निर्वाचनका समयमा जनतासामु व्यक्त गरिएका प्रतिबद्धताहरू क्रमशः व्यवहारमा रूपान्तरित हुँदै गएका छन्। लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्री तथा कांग्रेसका युवा नेता माननीय सरोज थापा (रोज राणा) ले…

अग्रजले देखाएकाे बाटाेमा हिडेर जिल्लाकाे मुहार बदल्नु छ: मन्त्री राणा

मंशिर २३ प्यूठान  प्यूठान।   गुणस्तरीय शिक्षा ,हाम्राे प्रतिबद्धता ,राष्ट्रकाे आबश्यकता भन्ने मुल नाराका साथ स्वर्गद्वारी बहुमुखी क्याम्पसकाे १२ ओैं अधिबेशन तथा १४ ओैं क्याम्पस सभा लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री…

निर्माण व्यवसायि संघले  रक्तदान गरी मनायाे स्थापना दिबश।

मंशिर २२ ,प्यूठान निर्माण व्यवसायि संघ प्यूठानले १८ ओैं राष्ट्रिय निर्माण दिबशकाे अबसरमा आज रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ। रक्तदान नै जिवनदान भएकाले निर्माण व्यवसायि संघ प्यूठानले नेपाल रेडक्रस साेसाईटी रक्तसञ्चार सेवा केन्द्र…

बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर प्रकाशित, प्युठानवासी उत्साहित

′प्युठान — लुम्बिनी प्रदेश सरकारले प्यूठानकाे बहुप्रतीक्षित बाग्दुला–मच्छि सडक निर्माणकाे टेन्डर सार्वजनिक गरेको छ। लामो समयदेखि स्थानीय बासिन्दाले प्रतीक्षा गरेको यो सडक अब निर्माणतर्फ अघि बढ्ने संकेत मिलेसँगै प्युठानवासी उत्साहित बनेका…

प्यूठानमा भएकाे जिप दुर्घटनामा ८ जना घाईते नामावली सहित।

प्यूठानकाे  मल्लरानी गा.पा. ४ टोप्रेमा आज मध्यान्ह १२:१५ मा भएकाे सडक दुर्घटनामा ६ जना घाईते भएका छन। मल्लरानि दुई  स्याला(देउराली) देखी खलंगा तर्फ आउदै गरेको  ग १ ज ७८१४ नं.को पिकअप जिप सडक देखी अं. ३० मिटर तल खस्न जादा चालक सहित ८ जना…

प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना

प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना प्यूठान । प्यूठानको मल्लरानीमा बोलेरो जीप दुर्घटना भएको छ । मल्लरानी-२ देउरालीबाट खलंगा आउदै गरेको ग १ ज ७८१४ नम्बरको गाडी दुर्घटना भएको हो । दुर्घटनामा १० जना घाईते भएको प्रारम्भिक जानकारी…

लुम्बिनी प्रदेश प्रमुखद्वारा सातौं अधिवेसन आह्वान

 दाङ,कात्तिक २९ लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले मंसिर ८ गतेदेखि प्रदेश सभाको हिउँदे(सातौं) अधिवेशन आह्वान गर्नुभएको छ । प्रदेश मन्त्रिपरिषद्को कार्तिक २४ गते को निर्णयका आधारमा प्रदेश सरकारका तर्फबाट मुख्यमन्त्री चेतनारायण…

गाउँपालिकाको निशुल्क उपचार निर्णय धुलोमा : पिडितबाटै उठ्यो लाखौं, अष्ट्रेलियाबाट समाजसेवीको सहयोग

प्यूठान – झिमरुक गाउँपालिका–५ की बालिका रिजालको उपचारमा गाउँपालिकाले निशुल्क उपचारका लागि  निर्णय गरि पठाएको अनुराेध पत्र कागजमै सीमित बनेको छ। गत जेठ २९ गते घाँस काट्ने क्रममा डालेघास (बेडुला) रुखबाट लडेकी ३२ वर्षीया रिजाल दुवै हात…

प्यूठान – काठमाडौं यातायात सेवा सुचारु

प्युठान, असोज १९ केही दिनअघि अवरुद्ध भएको नारायणघाट–मुग्लिन हुँदै काठमाडौं जाने सडक आजदेखि पुनः सुचारु भएको छ। यससँगै रोकिएका प्युठान–काठमाडौं आवागमनका स्वर्गद्वारी गौमुखि यातायात प्रालिका दिवा र रात्रि बस सेवा भोलि असोज २०…