समुह अनुसार हेर्नसहोस
लुम्बिनी
प्युठानमा पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध विरोध प्रदर्शन
बाबुराम उपाध्याय प्युठान, सरकारले पेट्रोलियम पदार्थको मुल्य बढाएको भन्दै विजुवारमा विरोध प्रर्दशन भएको छ । द इगल क्लवले बिहिवार विजुवार बजारमा मुल्य बृृद्धि खारेजको माग गर्दै २ घन्टा सडकमा विरोध प्रर्दशन गरेको हो । विरोध प्रर्दशनमा यूवाहरु…
अर्घाखाँचीको शितखोलामा डुबेर प्युठानका २ जना ब्यक्तिको मृत्यु
जेष्ठ ०८ प्युठान, अर्घाखाँचीमा माछा मार्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ। जिल्लाको शीतगङ्गा नगरपालिकामा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । शीतगङ्गा नगरपालिका वडा नम्बर ७ र ९ को सिमानामा पर्ने…
प्युठानका नाै वटै स्थानिय तहकाे मत परिणमा सार्वजनिक
बिमल प्रसाद पाेख्रेल
२०७९, जेष्ठ ५,प्युठान
जिल्लाका नौ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । घोषित मतपरिणाम अनुसार नेपाली कांग्रेसले २२ वडा सहित ३ पालिका प्रमुख र ४ उपप्रमुख जितेको छ। माओबादी केन्द्रले दस वडा सहित ३ पालिकामा…
गौमुखी गाउँपालिका अध्यक्षमा पुन: बिष्णुकुमार गिरी र उपाध्यक्षमा महाबिर राना बिजयी
जेष्ठ ०४ प्युठान, जिल्लाको गौमुखी गाउँपालिकामा नेपाली कांग्रेसबाट निवर्तमान अध्यक्ष बिष्णुकुमार गिरी पुन: निर्वाचित भएका छन् । उनले नेकपा एमालेका जुमानसिहं जिसी र राष्ट्रिय जनमोर्चाका ज्ञामुराम न्यौपानेलाई पराजित गरेका हुन । अध्यक्षमा…
झिमरुक गाउँपालिका अध्यक्षमा पितबहादुर महतरा क्षेत्री बिजयी
जेष्ठ ०४ प्युठान, झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री बिजयी भएका छन् ।
माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९ सय २९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम्…
झिमरुक ७ को वार्ड अध्यक्षमा कृष्ण जि. सी बिजयी
झिमरुक गाउपालिका वार्ड नम्बर ७ को वार्ड अध्यक्षमा नेपाली काङ्ग्रेसका जिल्ला सदस्य कृष्ण जि सि बिजयी भएका छन। उनले १ हजार २ सय १ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धि नेकपा माओबादि केन्द्रका भक्तबहादुर जि सिले ५ सय ६७ मत प्राप्त गरेका छन।…
स्वर्गद्वारी नगरपालिका प्रमुखमा टेकप्रसाद भण्डारी र उपप्रमुखमा मिनराज राना बिजयी
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका प्युठानको प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार फराकिलो मत अन्तरसहित बिजयी भएका छन। नगरप्रमुखमा नेकपा एमालेका उम्मेदवार रामप्रसाद श्रेष्ठलाई हराउदै गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका…
प्युठान नगरपालिकामा गठबन्धन बिजयी
स्मृति घर्ति मगर प्युठान, प्युठान नगरपालिकामा नेकपा एमालेलाई हराउँदै संयुक्त गठबन्धन बिजयी भएको छ। प्युठान नगरपालिका मेयरमा गठबन्धनका तर्फबाट उम्मेद्वारी दिएका नेकपा माओबादी केन्द्रका बिष्णु योगी बिजयी भएका हुन। नवनिर्वाचित मेयर योगीले ९…
नौबहिनी गाउँपालिकामा संयुक्त गठबन्धनलाई हराउदै एमाले बिजयी
स्मृति घर्ति मगर प्युठान, जिल्लाको नौबहिनी गाउँपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ।
गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार डिलारामा थापा विजयी भएका हुन्।
उनले संयुक्त गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका शिव रिजाललाई ८ सय ५०…
पाेख्रेलले भत्काए मसालकाे लाल किल्ला
जेष्ठ ०३ प्युठान, प्युठानकाे झिमरुक गाउपालिका वडा नम्बर पाच अाेखरकाेट राजनैतिक दृष्टिकोणले हेर्दा ने क पा मसालकाे किल्लाका रुपमा परिचित ठाउँ हाे।
ओखरकाेट ने क पा मसालका महामन्त्री बामपंथी नेता माेहनबिक्रम सिंहकाे बस्ति तथा संघिय सांसद…