समुह अनुसार हेर्नसहोस
समाज
नागरिकलाई शान्ति सुरक्षा दिलाउदै सामाजिक कार्यमा अब्बल बन्दै प्युठान प्रहरी
चैत २५ प्युठान
जिल्ला प्रहरी कार्यालय प्युठानको चमत्कार एकै दिनमा पाचँ सामाजिक कार्यक्रम सम्पन्न
जिल्ला प्रहरी कार्यालय प्युठानले चैत २५ गते शनिबारका दिन जिल्लाका विभिन्न स्थानहरुमा पाचँ वटा सामाजिक कार्यक्रमहरु सम्पन्न गरेको छ ।…
गुल्मीमा विद्युतीय गाडी सञ्चालनमा
गुल्मीमा पहिलो पटक विद्युतीय गाडी सञ्चालनमा आएका छन्। मैत्री यातायात प्रालिले सदरमुकाम तम्घासदेखि पाल्पा हुँदै बुटवलसम्मका लागि १० विद्युतीय गाडी सञ्चालन गरेको हो।
विद्युतीय गाडी बिहीबारदेखि यातायात प्रालिले औपचारिक रूपमा…
नौबहिनीका तीन आधारभुत विद्यालयमा कक्षा ८ को परीक्षामा शून्य उर्तीण
चेत २१ प्युठान
प्युठानको नौबहिनी गाउँपालिकाको आधारभुत तह विद्यालयहरुको नतिजा गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाले पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षा २०८० मा सहभागी भएका १८ विद्यालयका ७४३ जना विद्यार्थीमध्य ८१…
जितपुर मन्टेश्वरीद्वारा बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभाकलाई सचेतना
अनिता क्षेत्री, कपिलवस्तु ।
कपिलवस्तुको बाणगंगामा रहेको जितपुर मन्टेश्वरीले बालबालिकाको सर्वाङ्गीण विकासको लागि अभिभाकलाई सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बालबालिकाको पहिलो पाठशाला अभिभावक र घर नै रहेने भएकाले अभिभावकलाई सचेत गराउनुपर्ने…
जन्मदिनको अबसरमा वडा अध्यक्ष द्वारा कलेजाे बिरामीलाई आर्थिक सहयाेग
निर्मला मगर
२०८० चैत १७
प्युठान नगरपालिका वडा नं ६ का वडा अध्यक्ष नरेन्द्र पुन (एन पी) मगरले आफ्नाे जन्मदिनको अबसरमा कलेजाे बिरामिलाई आर्थिक सहयोग गर्नुभएको छ ।
चैत १६ गते परेको जन्मदिनको अवसरमा वडा अध्यक्ष मगरले कलेजोमा समस्या…
झिमरुकमा नेपाल टेलिकमको फाईबर नेट सेवा मन्त्री सर्माद्वारा उद्घाटन
झिमरुक गाउँपालिकामा नेपाल टेलिकमको फाईबर नेट सेवा बिस्तार भएको छ । नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नेपाल टेलिकमको एफटिएचएच सेवाको भर्चुअल रुपमा उद्घाटन गर्नुभएको हो ।
उदघाटनमा प्रमुख अतिथि मन्त्री शर्माले…
‘पत्रकार महिलाको अधिकार हनन् हुनुहुन्न’
२०८० चैत्र ०५
संघर्ष मिडिया समाचार डेस्क
पत्रकार महिलाले महिलासहित पत्रकार महिलाको अधिकार कहीँबाट पनि हनन् हुन नहुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा सोमबार यहाँ आयोजित समाचार कक्षमा पत्रकार महिलाको नेतृत्व…
मिटरब्याजीपीडितसँगको सहमति पूर्ण कार्यान्वयन गरिन्छः उपप्रधानमन्त्री लामिछाने
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले मिटरब्याजीपीडितसँगको सहमति पूर्णरुपमा पालना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच आज जाँचबुझ आयोग बनाउनेसहितका…
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना
उपाध्यक्ष मशहूदले दिए रमजानको शुभकामना
अजय मिश्र
कपिलवस्तु, फाल्गुन २८
इस्लाम धर्मावलम्बीहरुको महान पर्व रमजान आजदेखि सुरु भएको छ । सूर्यको उज्यालोमा पानी पनि नखाने यो ब्रत एक महिनासम्म मनाइन्छ । रमजानको पवित्र महिनाको शुभ अवसरमा…
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न
निर्मला मगर
फागुन २५ प्युठान
मल्लरानी ग्रामीण बिकास सरोकार केन्द्रको ४५ औं वार्षिकोत्सब आज सप्पन्न भएको छ ।वार्षिकोत्सबको अवसरमा
आज मल्लरानि गाउपालिकाकाे प्रयटिय एवम धार्मिकस्थल झाकृस्थानमा बृहत बैठक सहित बनभोज कार्यक्रम आयाेजना…