समुह अनुसार हेर्नसहोस
लुम्बिनी
अर्घाखाँचीमा जिप दुर्घटना एककाे मृत्युु
फागुन २१
अर्घाखाँची । जिल्लाको मालारानी गाउँपालिका मा सवारी जिप दुर्घटना मा परेको छ।
बुटवल बाट मालारानी गाउँपालिका वडा नम्बर २ ढाडचौर जाँदै गरेको लु.१ ज.४२२६ नंम्बरको सवारी जिप आज बिहान करिब ११:५३ बजेको समयमा सोहि वडाको…
कुम्भमेलाबाट हराएकी पौडेलको खोजी गरिदिन परिवारको आग्रह
स्मृती घर्ती मगर प्युठान, भारतको उत्तराखण्डमा लागिरहेको कुम्भमेला अवलोकनको क्रममा हराएकी प्युठान नगरपालिका-३ कि गोपी पौडेलको खोजी गरिदिन परिवारले आग्रह गरेका छन।
फाल्गुन १० गते दिउसो १ बजे मेलाबाट हराएकी पौडेल प्युठान नगारपालिका-४ जुमृमा…
फलफुल तथा तरकारी ब्यवसायि संघ प्यूठानको आठाै साधारण सभा सम्पन्न
फागुन १०
प्यूठान । फलफुल तथा तरकारी ब्यवसायि संघ प्यूठानको आठाै साधारण सभा संघका अध्यक्ष पदम थापाकाे अध्यक्षता र जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जिसिकाे प्रमुख आतिथ्यतामा आज हाेटल ब्यवसायि संघ तथा प्रयटन सुचना केन्द्रकाे…
प्यूठानमा मेराे बिधालय मेराे दायित्व अभियानकाे सुभारम्भ
फागुन ९
प्यूठान।मल्लरानि गाउपालिका वडा नम्बर चारमा रहेकाे महेन्द्र माध्यमिक बिधालयबाट मेराे बिधालय मेराे दायित्व अभियानको सुभारम्भ आफुले अध्ययन गरेकाे बिधालयबाट कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य धन लक्ष्मी श्रेष्ठले…
बसको ठक्करबाट प्यूठानमा डेढ बर्षिया बालिकाको मृत्यु
फागुन ८
प्यूठान ।प्यूठानकाे बाग्दुलामा ना ४ ख १३०९ नं.को बसको ठक्करबाट नौबहिनी गाउँपालिका ७ की डेढ बर्षिया बालिका तिर्सना पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।…
अन्तर बिधालय स्तरीय रनिङशिल्डमा मुक्ति मा. बि . प्रथम
फागुन ३ प्यूठान
प्युठान । प्यूठान नगरपालिकाकाे आयाेजनामा फागुन एक गते देखि सुरुभएकाे अन्तर बिधालय स्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएकाे छ।
लगातार तीन दिनसम्म गणातानणत्रिक खेलमैदान बिजुवारमा संचालित…
प्युठानमा बम बिस्फोट हुदा बालक घाईते
माघ २७ प्यूठान
प्यूठान ।मल्लरानि गाउँपालिका वडा नम्वर ३ धरमपानीमा सुतली बम विस्फोट हुँदा एक जना बालक घाईते भएका छन् । शनिबार दिउँसो बारीमा भेटिएको बम खेलाउने क्रममा विस्फोट हुँदा ११ वर्षीय सौरभ अधिकारी घाईते भएको जिल्ला प्रहरी कार्यालय…
बालिका माथि जबर्जस्ती करणी गर्न खाेज्ने युवा पक्राउ
माघ २७ प्यूठान
प्युठानमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौमुखी गाउँपालिका-५ खुङ सुन्दरमेला बस्ने २२ वर्षीय कुलमान थापा मगरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । कुलमानले ती बालिकालाई बिहीबार दिउँसो जबरजस्ती करणी…
खुङ्ग हत्याकाण्डका आराेपित पक्राउ
प्युठान ।गौमुखी गाउँपालिका वडा नम्बर ५ खुङ्गमा बिहिबार राति भएकाे हत्याकाण्डकामा आरोपित लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेलाई प्रहरीले पक्राउ गरि अनुसन्धान थालेको थियो ।
घटनाको विस्तृत विवरणबारे जिल्ला प्रहरी कार्यालय प्युठानले आज…