समुह अनुसार हेर्नसहोस
अपडेट
झिमरुक ४ मा सिताराम पोख्रेल बिजयी
जेष्ठ ०२ प्युठान, जिल्लाको झिमरुक गाउँपालिका वार्ड नम्वर ४ मा राष्ट्रिय जनमोर्चाका सिताराम पोखरेल विजयी भएका छन् । पोखरेल ५ सय २२ मतको अन्तरले विजयी भएका हुन् । उनका प्रतिद्वन्दी नेकपा एमालेका भरतविक्रम जिसीले ३ सय ६० मत लिएका छन् । विजयी…
स्वर्गद्वारी नगरपालिका ५ मा गठबन्धनको प्यानलै बिजयी
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ५ सारी प्युठानमा गठबन्धनका उम्मेदवारहरूको प्यानल नै विजयी भएको छ।
गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका गिर बहादुर घर्ती मगर बिजयी भएका हुन। उनले १ हजार…
प्युठान नगरपालिका ७ मा गठबन्धन बिजयी
स्मृति घर्ति मगर प्युठान, प्युठान नगरपालिका ७ मा नेकपा एमालेलाई हराउदै संयुक्त गठबन्धन बिजयी भएको छ।
निर्वाचनमा गठबन्धन दलका तर्फबाट अध्यक्ष पदका उम्मेदवार नेपाली कांग्रेसका नेत्र बहादुर के सी लगायतको प्यानल बिजयी भएको हो।
मतगणनाको…
स्वर्गद्वारी ४ मा गठबन्धन प्यानलै बिजयी
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नम्बर ४ प्युठानमा गठबन्धनका उम्मेदवारहरूको प्यानलनै विजयी भएको छ ।
गठबन्धनका तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार सूवर्ण श्रेष्ठले ८ सय ५४ मत लिएर विजयी भएका हुन । उनका प्रतिद्वन्दी…
सरुमारानी गाउँपालिका अध्यक्षमा झगबहादुर बिश्वकर्मा, उपाध्यक्षमा बसन्ता खड्का
स्मृति घर्ति मगर प्युठान, जिल्लाको सरुमारानी गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार बिजयी भएका छन। पालिका अध्यक्षमा नेकपा एमालेका झग बहादुर बिश्वकर्मा बिजयी भएका हुन। बिश्वकर्माले उनका निकटम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवारलाई ८६ मत अन्तरले…
मल्लरानी गाउँपालिका अध्यक्षमा कृष्ण खड्का, उपाध्यक्षमा रमेश श्रेष्ठ बिजयी
स्मृति घर्ती मगर प्युठान, प्युठान मल्लरानी गाउँपालिकाको अन्तिम मतगणना परिणाम पनि सार्बजनिक भएको छ। मल्लरानी गाउँपालिकामा अध्यक्षमा राष्ट्रिय जनमोर्चा र उपाध्यक्षमा नेपाली काङ्ग्रेस बिजयी भएको हो।
जिल्लाकै मुटु मानिने सदरमुकाम खलंगा अबस्थित…
ऐरावति गाउँपालिका अध्यक्षमा नबिलबिक्रम शाह, उपाध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ
स्मृति घर्ति मगर प्युठान, प्युठानमा ऐरावति गाउँपालिकाको मतगणना परिणाम सार्बजनिक भएको छ। ऐरावती गाउँपालिकामा नेपाली कांग्रेसका नवील विक्रम शाह निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका बुद्धबहादुर बस्नेतलाई २ हजार १९ मत अन्तरले…
स्वर्गद्वारी ३ मा एमाले बिजयी
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वर्ड नं ३ मा संयुक्त गठबन्धनलाई पछि पार्दै नेकपा एमालेका कृष्ण रोकाय बिजयी भएका छन। रोकायले ९ सय ६ मत प्राप्त गरे। भने उनका प्रतिद्वन्दी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका रबिलाल खनालले ७ सय…
झिमरुक २ मा नेपाली कांग्रेसका कृष्णप्रसाद पोख्रेल बिजयी
बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउपालिका वार्ड नम्बर २ मा नेपाली काङ्ग्रेसका कृष्णप्रसाद पाेख्रेलकाे प्यानल बिजयि भएकाे छ। झिमरुक द२ मा काङ्ग्रेस र राजमाेकाे तालमेल भएकाे थियाे। कृष्णप्रसाद पाेख्रेल झिमरुकका कान्छा वडा अध्यक्ष पदका…
मल्लरानी ३ को वार्ड अध्यक्षमा नोमराज पौडेल
स्मृति घर्ति मगर प्युठान, मल्लरानी गाउँपालिका वार्ड नं ३ मा गठबन्धनलाई हराउदै एमाले बिजयी भएको छ। मल्लरानी ३ मा नेकपा एमालेबाट वार्ड अध्यक्ष पदका उम्मेदवार नोमराज पौडेल बिजयी भएका हुन। उनले वार्ड नं ३ बाट ८ सय ३७ मत प्राप्त गरि बिजयी भएका…