समुह अनुसार हेर्नसहोस
अपडेट
प्युठान नगरपालिका ६ माझकोटको वार्ड अध्यक्षमा एन पि मगर
स्मृति घर्ती मगर प्युठान, प्युठान नगरपालिका वार्ड नं ६ माझकोटमा गठबन्धनको प्यानल बिजयी भएको छ। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसबाट वार्ड अध्यक्ष पदका उम्मेदवार नरेन्द्र पुन मगर (एन पि मगर) को प्यानल बिजयी भएको हो। मगरले ८ सय ३ मत लिदै…
प्युठानमा २७ वार्डको मतगणना परिणाम सार्बजनिक
स्मृति घर्ती मगर प्युठान, प्युठानमा रहेका ६४ वार्ड माध्ये २७ वार्डको अन्तिम मतगणना परिणाम सार्बजनिक भएको छ।
जसमध्ये ८ वटा वार्डमा नेकपा एमाले बिजयी भएको छ। भने ८ वटा वार्डमा नेपाली कांग्रेस बिजयी भएको छ। नेकपा माओबादी केन्द्र ६ वटा वार्डमा…
नौबहिनी गाउँपालिका ७ मा नेकपा एमालेको प्यानल बिजयी
स्मृति घर्ति मगर प्युठान, नौबहिनी गाउँपालिका वार्ड नं ७ मा संयुक्त गठबंधनलाई हराउदै नेकपा एमाले बिजयी भएको छ। नौबहिनी गाउँपालिका ७ बाट नेकपा एमालेका तर्फबाट वार्ड अध्यक्षमा रोम प्रसाद बुढाथोकी सहित पुरै प्यानल बिजयि भएको हो। यस अघिको…
संयुक्त गठबन्धन स्वर्गद्वारीलाई दोस्रो सफलता, वार्ड नं २ खालमा बुद्धिराम पुन मगरको पुरै प्यानल बिजयी
स्मृति घर्ति मगर प्युठान, संयुक्त गठबन्धन स्वर्गद्वारीलाई दोस्रो सफलता प्राप्त भएको छ। स्वर्गद्वारी नगरपालिका वार्ड नं २ खालमा पनि संयुक्त गठबन्धनको प्यानल बिजयी भएको हो। गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका बुद्धिराम पुन मगर १ हजार १ सय ४५…
झिमरुक एक बाट एमालेका धुर्ब खनाल सहितकाे प्यानल बिजयी
बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउँपालिका वडा नम्वर १ मा नेकपा एमालेका धुर्वराज खनाल पूनः वडा अध्यक्षमा विजयी भएका छन् । खनाल सहित अन्य सदस्यमा पनि एमालेका सवै सदस्य विजयी भएका छन् ।
आइतवार विहानै सम्पन्न मतपरिणाम अनुसार खनाल…
स्वर्गद्वारीमा गठबन्धनको बिजय सुरुवात, वार्ड नं १ कोचिबाङ्गमा मेघराज जि.सि बिजयी
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिका वार्ड नं १ कोचिबाङ्गमा गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार नेकपा माओवादी केन्द्रका मेघराज जि. सि को प्यानल नै बिजयी भएको छ। एमालेका उम्मेदवार कुल बहादुर पुन गठबन्धन का उम्मेदवार जि. सि सङ्ग…
ऐरावति गाउँपालिका १ मा कांग्रेस बिजयी
स्मृति घर्ति मगर प्युठान, प्युठानको ऐरावती गाउँपालिका वार्ड नं १ को वडाअध्यक्ष पदमा नेपाली काँग्रेसका अमर रेश्मी मगर विजयी भएका छन ।
कुल खसेको १७१९ मतमध्ये उनले ९२३ मत प्राप्त गरेको निर्वाचन अधिकृत बिरेन्द्र प्रकाश खड्काले जानकारी दिनुभयो…
प्युठानमा गठबन्धनबाट विप्लव नेकपा नेता वडाअध्यक्षमा विजयी
बिमल प्रसाद पोख्रेल, बैशाख ३१ प्युठान, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य बाम बहादुर बुढा प्युठानकाे माण्डवी गाउँपालिका वार्ड…
सरुमारानी गाउँपालिका वार्ड नं ५ मा गठबन्धन बिजयी
बैशाख ३१ प्युठान, सरुमारानी गाउँपालिका वार्ड नं ५ मा गठवन्धनकी (माओबादि) लक्ष्मी पल्ली विजयी भएकी छन् । पल्लीले ७ सय ३२ र प्रतिस्पर्धी एमालेका उम बहादुर खाम्चाले ४ सय ५४ लिएका छन् । उनीहरुबीच २ सय ७८ मतको अन्तर रहेको थियो । अघिल्लो स्थानीय…
स्वर्गद्वारीमा गठबन्धनकै अग्रता कायम
स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिकाको पछिल्लो मतगणना अनुसार गठबन्धननै अग्र स्थानमा देखिएको छ। वार्ड नं १ को तेस्रो चरणको मतगणना अनुसार गठबन्धनबाट मेयर पदका उम्मेदवार टेक प्रसाद भण्डारिले २ सय ६० मत प्राप्त गरेका छन भने एमालेका…