समुह अनुसार हेर्नसहोस

अपडेट

झिमरुकमा बाम गठबन्धनकै अग्रता

बिमल प्रसाद पोख्रेल प्युठान , झिमरुक गाउँपालिकामा ३ सय मतगणना भैसक्दा सम्म पनि बाम गठबन्धन अगाडि छ। बाम गठबन्धन बाट अध्यक्ष पदका उम्मेदवारको मत १ सय ७४ हुँदा गठबन्धनको भागमा जम्मा ९४ मत परेको छ। त्यस्तै उपाध्यक्ष बाम गठबन्धनलाई १ सय ८५ र…

मदाने गाउँपालिका १ अग्लुङबाट काँग्रेसका युवा नेता चन्द निर्वाचित

चक्र चन्द गुल्मी,  स्थानिय तह निर्वाचन २०७९ को मत परिणाम आउने क्रम जारी रहेकै बेला गुल्मी जिल्लाको मदाने गाउँपालिका वडा न. १ मा गठबन्धन तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार सुशील चन्द बिजयी भएका छन । चन्दले निकटतम प्रतिद्वन्द्वी नेकपा…

मल्लरानि गाउँपालिका वार्ड नं १ मा गठबन्धन को प्यानलनै बिजयी

बैशाख ३१ प्युठान, मल्लरानी गाउँपालिका वडा नम्वर १ को वडा अध्यक्षमा सत्तारुढ गठवन्धनबाट राष्ट्रिय जनमोर्चाका चिन्त बहादुर राहुँ विजयी भएका छन् । उनले ४ सय १८ र प्रतिस्पर्धी एमालेका खुमानसिँह राहुँले ३ सय ५३ मत लिएका छन् । उनीहरुबीच ५३ मतको…

झिमरुकमा बाम गठबन्दन अगाडी

बिमल प्रसाद पोख्रेल प्युठान, झिमरुक गाउपालिकामा स्थानिय तह निर्बाचनकाे लागि नेकपा एमाले , माओबादि बिच बामतालमेल र राजमाे नेपाली काङ्ग्रेस बिच गठबन्धन भएकाे थियाे। दिउसाे १ बजे देखि मतगणना सुरु भएकाे हाे। अहिलेसम्म १०० मत गणना हुदा अध्यक्ष…

गौमुखीमा पनि गठबन्धनकै अग्रता

स्मृति घर्ति मगर प्युठान, गौमुखी गाउँपालिकामा पनि सुरुवाति चरणमै गठबन्धनकै अग्रता देखिएको छ। गौमुखी गाउँपालिका वार्ड नं १ अर्खाको १०० मतगणना भैसक्दा सम्म गठबन्धनका तर्फबाट अध्यक्ष पदका उम्मेदवार अगाडि छन भने उपाध्यक्ष पदका लागि गठबन्धन र…

स्वर्गद्वारी नगरपालिकामा गठबन्धनको सुरुवाति अग्रता

स्मृति घर्ति मगर प्युठान, स्वर्गद्वारी नगरपालिकामा वार्ड नं १ को जारि पहिलो चरणको मतगणना अनुसार गठबन्धनले सुरुवाति अग्रता लिएको छ। पहिलो चरणमा १०० मत गणना भैसक्दा गठबन्धनबाट  मेयर पदका उम्मेदवार नेपालि कांग्रेसका टेक प्रसाद भण्डारीले ५६…

प्युठान नगरपालिका १ मा गठबन्धनको प्यानलै बिजयी

बैशाख ३१ प्युठान, प्युठान नगरपालिका वार्ड नं १ को वार्डध्यक्षमा गठबन्धनका साधना राउत सङ्गै सम्पुर्ण प्यानल बिजयी भएको छ। राउतले ९ सय ५३ मत प्राप्त गर्नु भएको छ भने एमालेका उम्मेदवार गोबिन्द बस्नेत ले ७ सय ११ मत प्राप्त गर्नु भएको छ।…

सरुमारानी वार्ड नं ६ मा एमालेको प्यानलै बिजयी

बैशाख ३१ प्युठान, प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ । विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी…

प्युठान नगरपालिकामा गठबन्धन अगाडी

बैशाख ३१ प्युठान, प्युठान नगरपालिका वार्ड नं १ को जारि मतगणना अनुसार गठबन्धनले सुरुवाति अग्रता लिएको छ। गठबन्धनबाट मेयर पदका उम्मेदवार ने.क.पा. माओबादि केन्द्रका बिष्णु बहादुर योगिले ५ सय २६ र एमालेका बिजयबिराज बिष्टले ३ सय ४८ मत लिएका छन।…

सरुमारानीमा एमालेका झग ब. बि.क ४ सय २ मतले अगाडी

बैशाख ३१ प्युठान, प्युठानको  सरुमारानी गाउँपालिकामा नेकपा एमाले फराकिलो मतान्तरले अगाडी देखिएको छ । एमालेबाट गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले ६ सय ४५ र नेपाली कांग्रेसका मुकुन्दराज शर्माले २ सय ४३ मत लिएका छन् । उनीहरुबीच ४ सय २…