समुह अनुसार हेर्नसहोस
अपडेट
प्युठानमा कुल ६२ प्रतिशत मत खस्यो
३० बैशाख प्युठान, आज भएको स्थानिय तह निर्वाचनमा प्युठानमा कुल ६२ प्रतिशत मत खसेको छ । १ लाख ५९ हजार ३ सय ४६ मतदाता रहेको प्यूठानमा आज ९९ हजार आठसय ३१ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत स्यामलाल घिमिरेले जानकारी दिनुभयो । दुइ नगरपालिका…
प्युठानमा कुन स्थानीय तहमा कति मत खस्याे?
बिमल प्रसाद पाेख्रेल, बैशाख ३० प्युठान सरुमारानी गाउँपालिकामा ७०.८५ प्रतिशत मत खसेको छ । आज भएको स्थानिय तह निर्वाचनका लागी सरुमारानीमा तिन हजार ५ सय ७७ पुरुष र ५ हजार ३ सय १७ महिला गरि कुल ८ हजार ९ सय ९४ जनाले मतदान गरेको निर्वाचन अधिकृतको…
झिमरुक गाउँपालिकामा एक कृयापुत्रीद्वारा मतदान
प्युठान ३० बैशाख, प्यूठानको झिमरुक गाउँपालिकामा एक जना कृयापुत्रीले मतदान गरेका छन् । लक्ष्मी मावीको (क) मतदान केन्द्रबाट वडा नम्वर ४ टिमिलडाँडाका २० वर्षिय कमल केसीले मतदान गरेका हुन् ।आमा कुन्ता केसीको मृत्यु भएको शुक्रवार १२ औँ दिन…
झिमरुकमा ने क पा माले पहिलाे दल।
झिमरुकमा ने क पा मालेबाट चुमान सिङ खत्रि क्षेत्रिले उमेदवार दर्ता गर्नु भएकाे छ।उहाकाे पस्ताबकमा अाफ्नै छाेरा फत्तेबहादुर के सि बस्नु भएकाे छ समर्थकमा चुमानकै छाेरिज्वाई धरम बहादुर खड्का रहनु भएकाे छ।
७६ बर्षिय चुमानसिङ २०७४ सालकाे स्थानिय…
प्युठानमा बस दुर्घटना हुदा एककाे मृत्यु ९ गम्भीर घाईते
प्युठानको माण्डवी गाउँपालिका – २ तारिवाङ सेतोपहरामा यात्रुबहाक बस दुर्घटना हुंदा एक जना बालकको मृत्यु भएको छ । दुर्घटनामा ९ जना गंभीर घाईते छन।
दुर्घटनामा एक बर्षिय बालकको मृत्यु भएको हो। उनको सनाखत भईसकेको छैन। बिहिबार बिहान साढे दस बजे…
नगरपालिकाकाे गेटअगाडि राेपिएका बिरुवाहरुकाे संरक्षण हुन सकेन
प्युठान नगरपालिका प्रबेश गेट अगाडि देखि बिजुवार खलंगा सडककाे सम्म बिच भागमा रहेकाे नगरपालिका जाने सडकमा लाखाै रुपैया खर्च गरि तीन बर्ष अगाडि लगाईएका बिरुवाकाे संरक्षण नहुदा सुकेका छन।। सडककाे दायाँ बायाँ गरि झन्डै १०० अाेटा असाेक प्रजातिका!-->…
एमालेको अवरोधका बीच आयोगको प्रतिवेदन पेश
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधका बीच संसदमा आदिवासी जनजाति आयोगको प्रतिवेदन आ.व. २०७७/७८ पेश भएको छ । शुक्रवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्र!-->…
नयाँबानेश्वरमा एमसीसीविरुद्ध प्रदर्शन
६ फागुन, काठमाडौं । एमसीसीको विरोधमा नयाँबानेश्वर क्षेत्रमा आज पनि प्रदर्शन जारी छ । नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका हुन् ।
उनीहरुले सडकमा टायर बालेर एमसीसीविरुद्ध नाराबाजी गरेका छन् ।!-->!-->!-->…
सत्ता गठबन्धनको बैठक सुरु
६ फागुन, काठमाडौं । एमसीसीमा साझा धारणा बनाउने विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।
आजको प्रतिनिधि सभा बैठकमा एमसीसी टेबुल गर्ने सरकारको तयारी छ । त्यसैले प्रतिनिधि सभा बैठक!-->!-->!-->…