समुह अनुसार हेर्नसहोस

पर्यटन

नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण 

नेपाली सेनाद्वारा निर्माण गरिएकाे हेलिप्याड स्थानिय सरकारलाई हस्तान्तरण बिमल प्रसाद पाेख्रेल जेष्ठ २७ प्युठान नेपाली सेनाकाे जनहित कार्य अन्तर्गत सिघ्र प्रभाब आयाेजना हेलिप्याड प्युठानकाे नाैबहिनि गाउपालिका वडा नम्बर एककाे…

सरकारले २० वटा संस्थान खारेज गर्ने घोषणा गरेको छ।

सरकारले २० वटा संस्थान तथा समितिहरू खारेज गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले यी संस्था खारेज गर्ने घोषणा गरेका हुन्। पूर्ण खारेज गरिने संस्थाहरू १. कपास विकास समिति २. महिला…

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु

मल्लारी फुड फेस्टिबल खाना महोत्सव सुरु प्युठान । मल्लरानीको पर्यटन प्रवर्धन गर्न मल्लारी फुड फेस्टिबल खाना महोत्सव शुरु भएको छ । प्रतिनिधि सभा सदस्य सुर्य थापाले फुड फेस्टिबलको उद्घाटन गर्नुभएको हो । खाना महोत्सव बैखाख २ गतेसम्म चल्ने…

टोकियो ओलम्पिक सम्पन्न, ३३औँ ग्रीष्मकालीन ओलम्पिक पेरिसमा हुने

जापान । जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । अब ३३औँ ग्रीष्मकालीन ओलम्पिक आगामी तीन वर्षपछि फ्रान्सको राजधानी पेरिसमा हुनेछ । कोरोना भाइरसको महामारीका कारण सन् २०२० मा आयोजना

यस्तो छ एभरेष्ट प्रिमियर लिगको ट्रफी

काठमाडौं । आगामी असोज ९ गते २३ सम्म हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले सोमबार पत्रकार सम्मेलनमार्फत् ट्रफी सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण गत वर्ष हुन नसकेको ईपीएलको चौथो

साफ च्याम्पियनशिप फुटबल माल्दिभ्समा हुने

काठमाडौं । तेह्रौँ संस्करणको दक्षिण एशियाली फुटबल प्रतियोगिता (साफ) माल्दिभ्समा हुने भएको छ । साफको कार्यकारी समितिको बैठकले आगामी असोज १५ देखि २७ गतेसम्म सो प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता आयोजना गर्नका लागि नेपाल र

काठमाडौं उपत्यकाको निषेधाज्ञा कडा पार्ने तयारी

काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप गरी कडा पार्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न आज काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दै छ। ललितपुरका

स्वास्थ्य मन्त्रालयले तोक्यो सतवटै प्रदेशमा सम्पर्क व्यक्ति

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ । स्वास्थ्य राज्यमन्त्री उमेश

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै

काठमाडौंं । संघीय संसदका दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक आज बस्दैछ । प्रतिनिधि सभाको बैठक आज दिउँसो एक बजे बस्दैछ । त्यस्तै राष्ट्रिय सभाको बैठक आज बिहान ११ बजे बस्दैछ । प्रतिनिधि सभाको आजको बैठकमा नेपाल नागरिक

एमालेको विधान महाधिवेशनका लागि मस्यौदा समिति गठन, कसले के पाए जिम्मेवारी ?

काठमाडौं । नेकपा एमालेले आगामी भदौ २७ र २८ गते आयोजना हुने विधान महाधिवेशनमा प्रतिवेदन पेस गर्न मस्यौदा समिति बनाएको छ । महासचिव ईश्वर पोखरेलले केन्द्रीय कमिटी बैठकमा विभिन्न चारवटा प्रतिवेदनका लागि मस्यौदा समितिको नाम पेस गरेका छन्